spacer.png, 0 kB

Nepal Photos

shreeenagar.jpg

Magar Links

 

  

Langhali Association USA, Inc

 

Web hosting by ICDSoft

Latest comments

Who was Mukunda Sen?
compare the views of this article and poems of helpless roma...
05/05/08 11:20 More...
By pedro

My Prince
i guess 'laata' ,'subha'and'Viddhya'-same person.come on peo...
05/05/08 11:17 More...
By pedro

Message to you Magar Associat...
if you were true to the spirit of your poem ,you would have ...
05/05/08 11:15 More...
By pedro

Oneness is a Foundation Stone ...
come on people we saw lots of flying words ,We are not good ...
05/05/08 11:07 More...
By pedro

Finding General Tika Ram Rana
waiting for some more.
05/05/08 11:03 More...
By pedro

Who's Online


spacer.png, 0 kB
spacer.png, 0 kB
Home
Deepawali Programme 2008 Celebrated

मगरसंघ हंगकंगको देउसी भैलो कार्यक्र सम्पन्न

Image

मगरसंघ हंगकगले २५ अक्टोवरको साँझ नेपाली राजधानी मानिने जोर्डनको मुटु स्थान ईण्डिया क्लवको ठुलो प्रांगनमा औपचारिक कार्यक्रमको साथमा बिभिन्न जाति जनजातिजन्य सँस्कृति समेटिएको १५ भन्दा बढी आईटम समेटिएको मनोराजनात्मक साँस्कृतिक कार्यक्रमको साथ तिहार कार्यक्रम सम्पन्न गरेको छ ।

मगरसंघ हंगकंगले सम्पन्न गरेको एक भब्य दिपावाली कार्यक्रमलाई हंगकंगे नेपाली बुद्धिजिवीहरुले यो बर्षको उत्कृष्ट देउसी भैलो कार्यक्रम भनेका छन । महासचिव लाल थापा मगर नेपाल प्रस्थान गरेको कारण मगरसंघ हंगकंग नव निर्वाचित अध्यक्ष एम. बि. थापाको सभापतित्वमा सचिव बाबु राना मगरले औपचारिक कार्यक्रमलाई अनुशासित ढंगले साचालन गरेका थिए । संघका उपाध्यक्ष दल चोचाङ्गी मगरले उपस्थित मगर दाजुभाई दिदी बहिनी तथा अन्य पाहुनाहरुलाई हार्दिक स्वागत गर्दै मन्तब्य दिएका थिए ।

Be first to comment this article | Views: 92

Read more...
 
Appreciation Programe for Ex-Committee

मगरसंघ पुरानो समितिको सम्मान तथा बिदाई समारोह

Image


मगरसंघ हंगकंगकले छैटौँ अधिवेशनबाट निवर्तमान भएको पुरानो कार्यसमितिलाई एक बिशेष कार्यक्रमको आयोजना गरी स सम्मान बिदाई पार्टी सम्पन्न गरेको छ । १४ सेप्टेम्बर २००८ को साँझ मंकीहिल स्थित ४ बजे सुरु भएको सो कार्यक्रमको पहिलो चरण औपचारिक रुपमा महासचिव लाल प्रकास थापाले साचालन गरेको थिए ।

 

Be first to comment this article | Views: 35

Read more...
 
Press release against attack on Mr. Chura Thapa

Please click the image for larger view :

Be first to comment this article | Views: 21

 
Press Release - Thank you !

Please click the image for larger view :

 Press Release by new President Mr. MB Thapa

Be first to comment this article | Views: 26

Read more...
 
Grand Organisation of 6th General Meeting

मगर संघ हङ्गकङ्गको ऐतिहासिक छैटौं अधिवेशन भव्यताकासात सम्पन्न

Image 

मगर संघ हङ्गकङ्गले गत बर्षहरुको परम्परालाई कायम गर्ने उद्देश्य स्वरुप कार्यकाल सकिन ४ महिना अगावै संघको छैटौं अधिवेशन आवहान गरेको हो । पांचोै अधिवेशन मगर संघ हङ्गकङ्गले समयमै सम्पन्न गर्न नसक्दा ४ महिना ढिला सु सम्पन्न गरिएको थियो । सोही बमोजिम छैटौं अधिवेशन ४ महिना अगावै गत १० अगष्ट २००८ का दिन भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ हङ्गकङ्गले अधिवेशनको बर्ष आफनो बार्षिक उत्सव मनाउदैन सोही बमोजिम आफनो ११ औं बार्षिक उत्सव र छैटौं अधिवेशन एकै दिन एउटै कार्यक्रममा सु सम्पन्न गरेको छ । कार्यक्रमको खुल्ला सत्रमा सोचे जति महानुभावहरुको उपस्थिति नरहहेता पनि विस्तारै पुरै हल भरिएको थियो । नेपालीहरुको ढिला आउने संस्कारै भईसकेको छ । मगर संघको कार्यक्रममा पनि त्यही परिस्थिति देखिएको थियो । अपरान्ह ४ बजे पछि हलमा बस्ने कुर्ची समेत मगरहरुले पाएका थिएनन र तमाम मगरहरु हल बाहिर बस्न बाध्य भएका थिए ।

कार्यक्रमको खुल्ला सत्रमा तमाम मगर तथा अमगर महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समाज सेवी तथा बि्रटिस आर्मीका क्या श्री होम ब रानामगर रहनु भएको थियो भने स्मरण रहोस उहाको ३ छोराीहरु मगर संघ हङ्गकङ्गको स्थापित कलाकारहरु हुन । त्यती मात्रै नभएर संघका प्रमुख हस्तिहरु पनि हुन । विशेष अतिथिमा हङ्गकङ्गका लागि नेपाली महाबाणिज्य दूत श्री केशव प्रसाद भट्टराई हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष श्री हेम लिम्बु जनजाति महासं्रघका कोषाध्यक्ष श्री ज्ञान राई र मगर संघ हङ्गकङ्गका भू पू अध्यक्षहरु भ्ोालानाथ थापामगर श्री हुम ब थापामगर र श्री एक ब रानामगर रहेका थिए । विभिन्न संघ सस्थ्ााका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए  । छैटौं अधिवेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्षले संयुक्त रुपमा दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो ।

Be first to comment this article | Views: 133

Read more...
 
Press Release

Please click the image for larger view :

Press Release about Vice President Oath in Hindi

Be first to comment this article | Views: 60

 
<< Start < Prev 1 2 Next > End >>

Results 1 - 11 of 22
spacer.png, 0 kB
spacer.png, 0 kB
spacer.png, 0 kB